स्वदेश फर्किइन् मिस नेपाल नम्रता
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०५:०४
ld; g]kfn @)@)sf7df8f}F, @) dªl;/M gofF ld; g]kfn jN8 @)@) ljh]tf gd|tf >]i7nfO{ qmfpg nfufO lb+b} k"j{ ld; g]kfn cg':sf >]i7 . t:jL/M k|bLk/fh jGt, /f;;
७ चैत २०७८, काठमाडौं : मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।
प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी र ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।







प्रतिकृया