• १९ असोज २०८३, सोमबार
  • ४ः३७ बेलुका

ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ : प्रचण्ड

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०३:५७

५ चैत्र २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजेको थिए ।

National Life

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् ।


अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यति मन नपरेकोसमेत उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष दाहालले भने ‘समायोजनलगायत कर्मचारीका समस्याहरू समाधान गर्न प्रतिबद्ध छुु’ ।

प्रतिकृया