• १८ असोज २०८३, आइतबार
  • २ः४१ दिउँसो

कारोना अपडेट : १७ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०४:१८

५ चैत्र २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४०९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।


मन्त्रालयका अनुसार अहिले देशभर ३५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया