• २३ भदौ २०८३, मंगलबार
  • ११ः३० राती

होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु, एक घाइते

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०१:४३

४ चैत २०७८, काठमाडौं : होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तारकेश्वर नगरपालिका(५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

National Life

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७स्३५ बजे निधन भएको हो ।


यस्तै होली खेल्‍ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया