• २० भदौ २०८३, शनिबार
  • १२ः२५ राती

कोरोना अपडेट : ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन २७ गते, शुक्रबार ०४:१४

२७ फागुन २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

National Life

२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया