• २९ भदौ २०८३, सोमबार
  • १०ः२५ राती

युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०७:२६

१२ फागुन २०७८, काठमाडौँ : रुसले आफ्नो देशमा आक्रमण गरेपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

National Life

रुसी राष्ट्रपतिले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेसँगै भएको सैनिक कारवाहीपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको हो । नेपाली समयअनुसार बिहीबार बिहानैबाट रूसी सेनाले युक्रेनका विभिन्न शहरमा सैनिक आक्रमण र क्षेप्यास्त्र हमला गरिरहेको छ ।


रुससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि लागू हुने गरी मार्सल कानुनको घोषणा गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया