गायक तथा अभिनेता जयनन्द लामाको निधन
प्रकाशित मिति
२०७८ फाल्गुन ११ गते, बुधबार १०:००
११ फाल्गुन २०७८, काठमाडौं : गायक तथा चर्चित भिनेता जयनन्द लामाको निधन भएको छ । हिजाे मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ ।
उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।

उनको निधनमा नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् ।

Related
Recent News
- एसइई–कक्षा १२ मा जफत मोबाइल नष्ट, अभिभावकले उठाए प्रश्न
- कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम
- बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
- दिल्ली विमानस्थलमा भेला नहुन समर्थकलाई सीजीपीको आग्रह, जुन ६ मा प्रदर्शनको तयारी
- परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
- शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने
- बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली




प्रतिकृया