• १ असोज २०८३, बिहीबार
  • ३ः३४ राती

आजको विदेशीको मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०७:१२

४ फाल्गुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ २४ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा रहेको छ ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया