• २० असोज २०८३, मंगलबार
  • ३ः१९ दिउँसो

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ११:५०

१ फाल्गुन २०७८, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उनीविरुद्ध बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

National Life

महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् ।


मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एशोसिएनसले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया