• २० भदौ २०८३, शनिबार
  • १ः१३ राती

थप ८ सय ३६ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ माघ २९ गते, शनिबार ०४:२२

२९ माघ २०७८, काठमाडौं : आज नेपालमा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया