• २७ भदौ २०८३, शनिबार
  • ६ः१५ बेलुका

पाँच मजदुरको शोकमा तुल्सीपुर बजार बन्द

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ११:००

२८ माघ २०७८, काठमाडौं : पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ ।

National Life

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।


दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया