• २४ भदौ २०८३, बुधबार
  • ३ः२२ दिउँसो

उकालो लाग्दै अमेरिकी डलर : आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०६:४३

२८ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १७ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया