यी हुन् नग्न फिल्मका काम गर्न अमेरिकन आर्मीको जागिर छाड्ने मोडल
प्रकाशित मिति
२०७८ माघ २२ गते, शनिबार ०८:०३
२२ माघ २०७८, एजेन्सी : कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा । देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् ।
अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै वयस्क चलचित्रमा काम गर्न थालिन् । जसका कारण कायली अहिले विश्वभर चर्चामा छिन् । कायलीले ५ वर्षसम्म अमेरिकन आर्मीको रूपमा काम गरिन् । त्यसपछि सन् २०२० मा उनले आर्मीको जागिर छाडेर वयस्क चलचित्र गर्न थालिन् ।
उनी आर्मीमा रहँदा आफू खुसी भएको भए पनि वयस्क चलचित्रमा काम थालेपछि यसले अझ बढी खुसी मिलेको बताउँछिन् । कायली आफ्ना नग्न फोटो र हट भिडियो बेचर मासिक लाखौँ कमाउँछिन् ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया