• २३ भदौ २०८३, मंगलबार
  • १२ः३९ दिउँसो

आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०७:५३

२२ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी विनिमय दर तोकेको छ । शनिबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा तोकिएको छ ।

National Life

यस्तै यूरोपियन यूरो १ को खरिद दर १३६ रुपैयाँ ७३ हजार र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा, यूके पाउण्ड स्टर्लिङ् १ को खरिद दर १६१ रुपैयाँ ५ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।


यसैगरी साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा र यूएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया