• १९ असोज २०८३, सोमबार
  • १०ः४९ बिहान

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०३:४९

१८ माघ २०७८, काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ ।

National Life

‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गरेका छन् ।


उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।

प्रतिकृया