भोजपुरीमा व्यस्त बन्दै शिल्पा पोखरेल
प्रकाशित मिति
२०७८ माघ १० गते, सोमबार ०७:५५
१० माघ २०७८, काठमाडौँ : अभिनेत्री शिल्पा पोखरेलको व्यस्तता भोजपुरी फिल्ममा देखिएको छ । उनी एकसाथ भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा काम गर्न लागेकी छन् । कोरोना त्रास भन्दा पहिला चलचित्र ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी शिल्पाले एकसाथ दुई फिल्म पाएकी हुन् ।

शिल्पा सोनु खत्रीको निर्देशनमा बन्न लागेका दुई फिल्ममा अनुबन्ध हुन लागेकी हुन् । दुवै चलचित्रमा शिल्पाले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग अभिनय गर्नेछिन्।
शिल्पाले आफू भोजपुरीमा स्थान बनाउन चाहेको बताएकी छन् । म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी शिल्पा नेपाली चलचित्र हुँदै भोजपुरीमा जम्न थालेकी हुन् ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया