• २२ भदौ २०८३, सोमबार
  • १०ः५४ बिहान

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार १२:५५

५ माघ २०७८, काठमाडौं : काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संक्रमण भएको छ । आज बुधबार शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए ।

National Life

‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोरोनालाई जितेर एक सातामा काममा फर्किने विश्व व्यक्त गरे ।


उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया