सुटिङ सेटमा आगलागी
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०६:५०
३ माघ २०७८, एजेन्सी : अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी भएको छ । फिल्म सेटमा शनिबार आगलागी भएको हो । मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङ लगभग पुरा भैसकेको थियो । फिल्म मेकर्स पेचवर्कमा काम गरिरहेका थिए ।

अक्षयकुमार अभिनेत्री कृति सेननका साथ पेचवर्कको सुटिङमा ब्यस्त थिए । यही क्रममा सेटमा आगलागी भएको हो । आगलागी छिट्टै नियन्त्रण भएको थियो । आगलागीले फिल्म सेटमा के कति क्षति भयो भन्ने विवरण अहिले भने बाहिर आएको छैन । फिल्ममा अक्षय र कृतिको अलवा ज्याकलिन फनान्डिस पनि मुख्य भूमिकामा छिन् ।
अक्षय अब फिल्म ‘सेल्फी’ को सुटिङमा ब्यस्त हुनेछन् । फिल्ममा उनको अलवा इमराम हाशमीको मुख्य भूमिका रहनेछ । राज मेहता निर्देशक रहने फिल्म अरुणा भाटिया, हिरु यस जौहर, सुप्रिया मेनन लगायतले बनाउन लागेका हुन् । फिल्म २०२२ मा फिल्म हलमा आउनेछ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया