• २२ भदौ २०८३, सोमबार
  • १२ः२५ दिउँसो

आज बसेको सर्वदलीय बैठकमा आयोगले ७ बुँदे प्रस्ताव पेस

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०३:३५

३० पुस २०७८, काठमाडौँ : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ ।

National Life

शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

प्रतिकृया