• २६ भदौ २०८३, शुक्रबार
  • ४ः५१ बिहान

भारतमा थपिए एकै दिन २ लाखभन्दा बढी कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ११:२९

२९ पुस २०७८, काठमाडौँ : भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।

National Life

भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।


यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया