• २८ भदौ २०८३, आइतबार
  • २ः०७ दिउँसो

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०६:४०

२८ पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा रहेको छ ।

National Life

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया