• २० असोज २०८३, मंगलबार
  • १२ः४५ राती

ओमिक्रोनबाट भारतमा पहिलो संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ११:५८

२२ पुस २०७८, काठमाडौँ : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।

National Life

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना संक्रमित भएको बताइएको छ ।

प्रतिकृया