• २१ भदौ २०८३, आइतबार
  • ११ः०४ बिहान

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार १२:४८

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने धादिङ धुनिवेसी नगरपालिका-५ बस्ने २५ वर्षीय सुभाष श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ढाला खोली सामान बोकेको कारणले कारबाही गर्न खोज्दा कारबाहीबाट बच्न उक्त नगद दिन खोज्दा सुभाषलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया