• २० असोज २०८३, मंगलबार
  • ३ः५८ दिउँसो

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०८:२२

२१ पुस २०७८, काठमाडौँ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् ।

National Life

साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् । प्रधानमन्त्री पत्नी यसअघि नै दिल्ली पुगिकसेकी छन् ।

प्रतिकृया