• ७ असोज २०८३, बुधबार
  • ५ः२० बेलुका

शुक्रबार घट्यो सुनको मुल्य, कतिमा भइरहेको कारोबार ?

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ११:५०

९ पुस २०७८ , काठमाडौं :  शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


तर, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै आज शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया