कपिलवस्तुमा आगलागी हुदा नौ लाखको क्षती
प्रकाशित मिति
२०७६ असार १५ गते, आईतवार ०९:२१
कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवा स्थितमा रहेको जिल्ला मालपोत कार्यालयमा आगलागी भएको छ । कार्यालयको माथिल्लो तल्लाको कार्यालय प्रमुखको कार्य कक्षमा आगलागी भएको हो । आगलागी अचानक विद्युतको लाईन सर्ट भई भएको बताइएको छ ।

आगलागीबाट कम्प्युटर,प्रिन्टर मेसिन,फोटोकपि मेसिन,फर्निचर पुर्णरुपमा जली नष्ट भई अन्दाजी नौ लाख पचास हजार रुपैया बराबरको क्षति भएको र आगलागीपुर्ण रुपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया