• १७ असोज २०८३, शनिबार
  • ७ः३६ बिहान

पाँचतले घरको छतबाट हाम फालेर महिलाको मृत्यु

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार १०:२१

७ पुस २०७८, काठमाडौं : इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन् ।

National Life

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया