• १७ असोज २०८३, शनिबार
  • ७ः३४ बिहान

सार्वजनिक ‘यो मन मेरो’ उर्मिला र मनोजको

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार १०:४६

२ पुस २०७८ , काठमाडौं : गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै गायक बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।बिन्तीको शब्द, संगीत र स्वरमा रहेको गतिमा उनलाई नेपाल आइडल प्रतियोगी ममता गुरूङले स्वरमा साथ दिएकी छन् ।

National Life

भिडियोमा मोडल उर्मिला गुरूङ र मनोज गुरूङ अभिनय रहेको छ । लमजुङको सुन्दर गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा छायांकन भएको गीतमा उर्मिला र मनोजको प्रेम देखाउन खोजिएको छ ।

प्रतिकृया