• १७ असोज २०८३, शनिबार
  • ५ः५८ बेलुका

‘तिमी मेरो दिलमा छौ’ मा विक्रम र करिश्माको रोमान्स

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ११:२९

२३ मंसिर २०७८ काठमाडौं :  नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय देख्न सकिन्छ ।

National Life

काठमाडौँका बिभिन्न स्थानमा छायाँकन भएको गीतमा शिव पौडेलको सम्पादन छ । भिडियोका निर्देशक निशान बानियाँले निर्देशन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया