६ निर्माण कम्पनी कालोसूचीमा
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ११:३७
२३ मंसिर २०७८, काठमाडौं : ६ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।
निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २ \२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
Related
Recent News
- आज तिहारको गोवर्धन, बली, गोरु र हलि पूजा
- कस्तो छ आजको मौसम ?
- नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा आज मनाइदै
- ह्वाइट हाउसमा बाइडेनले यसरी मनाए दीपावली
- कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी
- लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विद्युत खपत
- घट्यो डिजेल र मट्टितेलको भाउ
- शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई
- आज छैन तिहारको कुनै पर्व
- इजरायली आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्यु
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया