बिजयलाई राजसँस्थासँग जोड्नु खेदजनक : राप्रपा अध्यक्ष लिङ्देन
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार १२:४४
२० मंसिर २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका हुन् ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएका कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’
लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् । उनले पूर्वअध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सि आफूले राखिदिएको बताएका छन् ।
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया