• १८ असोज २०८३, आइतबार
  • १ः३८ दिउँसो

साताको दास्रो दिन सुनचाँदीकै मूल्य स्थिर

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार १२:२७

२० मंसिर २०७८, काठमाडौं : आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । हिजो आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार भएकोमा आजपनि सोहि मुल्य कायम रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ।

National Life

त्यस्तै, आज तेजाबी सुनको मूल्यपनि गत आइतबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ५ सय कायम रहेको जनाइएको छ।


त्यसैगरी, सुनको मूल्य यथावत रहेको दिन चाँदीको मूल्यमा हिजो १ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्यमा कारोबार भएर स्थिरता कायम रहेको महासंघले सूचीमा उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया