• २१ भदौ २०८३, आइतबार
  • ७ः४७ बेलुका

नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०३:३८

नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने भएको छ ।निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९  मा किनेको थियो ।

National Life

निगमले बुधबार जहाज बेच्न अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको छ । १ सय ९० सिट क्षमताको भएको उक्त जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएको थियो ।

यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने निगमले जनाएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया