• २० असोज २०८३, मंगलबार
  • ७ः३६ बिहान

बाल विवाहको आरोपमा युवक पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०५:३१

९ मंसिर २०७८, काठमाडौं :  दैलेख बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । डुंगेश्वर गाँउपालिका-५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

National Life

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

प्रतिकृया