• १९ असोज २०८३, सोमबार
  • ८ः५९ राती

हलिउडकी चर्चित अभिनेत्री जेनिफरले चौथो पटक विवाह गर्दै

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०५:२३

एजेन्सी,

National Life

८ मंसिर २०७८, काठमाण्डौ : हलिउडकी चर्चित अभिनेत्री लोपेज जेनिफरले विवाह गर्ने भएकी छिन् । तीन पतिसँग पारपाचुके गरेकी लोपेजले चौथो पटक अभिनेता बेन एफ्लेकसँग प्रेम विवाह गर्न लागेकी हुन् ।


उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । ५२ वर्षीया लोपेज हाल ‘म्यारी’ फिलमको प्रदर्शनमा ब्यस्त छिन् । विवाहको जानकारी आफैले फिल्म प्रमोशनको क्रममा दिएकी हुन् । उनले ३ जना पतिसँग सम्बन्ध विच्छेद गरीसकेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया