• १९ असोज २०८३, सोमबार
  • ११ः४० बिहान

कांग्रेस महाधिवेशन : बागलुङको क्षेत्रीय प्रतिनिधिमा १८ वर्षीया उषा सापकोटा बिजयि

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०१:५७

५ मंसिर २०७८, काठमाडौं : बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्।

National Life

बागलुङको काँठेखोला गाउँपालिकाक्री सापकोटाले २८६ मत ल्याएर बिजयि भएकी हुन्। उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन्।

प्रतिकृया