प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश
प्रकाशित मिति
२०७८ कार्तिक २९ गते, सोमबार १०:५९
२९ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी १० : ४८ बजे कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन् । प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन् ।
Related
Recent News
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया