• ७ असोज २०८३, बुधबार
  • ८ः१० राती

प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १०:५९

२९ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी १० : ४८ बजे कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन् । प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन् ।

National Life

प्रतिकृया