• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

चिकित्सा शिक्षा स्नातक तहको भर्ना र कक्षा सञ्चालनको मिति तोकियो

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०४:०२

२६ कार्तिक, २०७८ काठमाडौँ :  चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको भर्ना र कक्षा सञ्चालन सम्बन्धी तालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरी आयोगले तीन चरणको भर्ना तालिका र कक्षा सञ्चालनको मिति तोकेको हो ।

National Life

जसमा पहिलो भर्ना आज प्रकाशित गरिने भनिएको छ । भोलिबाट मंसिर २ गतेसम्म पहिलो भर्ना खुलेको छ। दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्मका लागि तोकिएको छ ।


मंसिर १९ गतेबाट सबै विश्वविद्यालय अन्तर्गतका क्याम्पस र प्रतिष्ठानहरुमा नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुने आयोगले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया