• १९ असोज २०८३, सोमबार
  • ५ः५४ बेलुका

अन्जु पन्तको स्वर रहेको ‘मखमली’ सार्वजनिक

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ११:४०

२६ कार्तिक, २०७८ काठमाडौँ : गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन् ।

National Life

विनोद केसीको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीको अभिनय देख्न सकिन्छ ।


काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो विनोदले नै निर्देशन गरेका हुन् । करण चौसिरको छायाँकन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया