सनराइज बैंकको अब खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा
प्रकाशित मिति
२०७८ कार्तिक २१ गते, आईतवार १२:१५
२१ कार्तिक, २०७८ काठमाडौँ : सनराइज बैंकले थप एक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले बाँके जिल्लाको जानकी गाउँपालिका वडा न ४ खजुराखुर्दमा आफ्नो ७९औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको जनाएको छ ।
उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल र बैंकका नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले सयुक्त रुपमा गरेका हुन् । उक्त शाखा रहित बैंकिङ सेवाका लागि ब्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकले हाल ७९ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा कार्यालय र १५८ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।
Related
Recent News
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो








प्रतिकृया