• २१ असोज २०८३, बुधबार
  • ४ः२१ बिहान

“जिन्दगीमा भुँइचालो आयो, एकै चाटी दिन लाग्यो ऋण लाग्यो” गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १२:३१

६ कार्तिक, २०७८ काठमाडाैँ : जिन्दगीमा भुँइचालो आयो, एकै चाटी दिन लाग्यो ऋण लाग्यो, गीत युटुबमा सार्वजनिक भएको छ । गायक विक्रम हमाल र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको यो गीतको शब्द संगीत शिव हमालको रहेको छ ।

National Life

हरि विश्कर्माको निर्देशनमा रहेको यस गीतमा तिन शेर्पाली, करन सोनी र सुरेस चन्दको मुख्य भुमिका रहेको छ । “जिन्दगीमा भँुइचालो आयो, एकै चाटी दिन लाग्यो ऋण लाग्यो बिदा माग्दैछु नरौई नरोई बसे माया भोली त म परदेश लाग्दैछु” भारतको मुम्बई, गुजरात र गोवामाको ग्रमिण भेगमा खिचिएको हो ।

https://www.youtube.com/watch?v=PfrIlGtvHGo

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया