• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

प्रकाश र मिरुनाको ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक

प्रकाशित मिति

२०७८ आश्विन २३ गते, शनिबार ०६:२१

२३ असोज, २०७८ काठमाडौँ :  गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

National Life

यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।


नायिका मिरुना मगर लामो समयपछि पर्दामा देखिएकी हुन् । उनी, चाडै नै चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्ने तयारीमा छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया