• २१ असोज २०८३, बुधबार
  • २ः०० राती

दशैँ नजिकिँदै गर्दा काठमाडौँको नयाँ बस पार्क सुनसान (भिडियो सहित)

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०४:१७

रोहित श्रेष्ठ

National Life

२० असोज, २०७८ काठमाडौँ : हिन्दू नेपालीहरुको ठूलो पर्व दशैँ नजिकिँदै गर्दा काठमाडौँको नयाँ बस पार्क भने सुनसान देखिएको छ । दशैँको समयमा धेरै भिडभाड देखिने बसपार्क कोरोनाका कारण अहिले सुनसान देखिएको छ ।


पहिले दशैँ नजिकिदै गर्दा टिकट एक महिना अगाडी बुकिङ गर्नुपर्ने अवस्था थियो भने अहिले बसपार्कमा यात्रु नआएपछि यातायात व्यावसायीहरु निराश देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाको त्रास र बाटोको समस्याले गर्दा यात्रुहरु हवाई यातायातमा आकर्षित भएको यातायात विभागले जनाएका छन् ।

प्रतिकृया