बिश्वराम कार्कीको ‘तिमी आएर नजाऊ‘ सार्वजनिक (भिडियो सहित)
प्रकाशित मिति
२०७८ आश्विन १७ गते, आईतवार ०९:१९
१७ असोज, २०७८ काठमाडौँ : चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको तिमी आएर नजाऊ को म्युजिक भिडियो सार्बजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन् । उनले भर्खरै मात्र तिमी त अचेल को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थियो।
गितमा शब्दरसंगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाइ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ निर्माता दीपक पोखरेल बि क(अमेरिका)ले निर्माण गरेका हुन् । बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस :
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया