• १९ असोज २०८३, सोमबार
  • ७ः५६ बेलुका

त्रिकोणात्मक प्रेममा ‘जति बिर्स्यो तिम्रो याद’

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०४:०२

१५ असोज, २०७८ काठमाडौँ : गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । वाग्लेले यो गजललाई २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।

National Life

यही गीत गाएर २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम भएका थिए ।गजलको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ ।


भिडियोमा निकेश खड्काको निर्देशन छ । नेपाली वेबसाइटको अफिसियल युट्युबबाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया