• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

प्रचण्डबारे ओलीको टिप्पणी, अस्थिर, अवसरवादी एवं विभाजनकारी

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०३:१९

१५ असोज, २०७८ काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ ।

National Life

‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भनेका छन् ।

प्रतिकृया