• १९ असोज २०८३, सोमबार
  • ८ः५४ राती

सानिमा बैंकको दुई शाखा विस्तार

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०३:४६

१५ असोज, २०७८ काठमाडौँ सानिमा बैंकले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा विस्तार गरेको छ ।

National Life

सानेपा शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका-२ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका सीईओ भुवन दहालले संयुक्तरूपमा गरेका छन् ।


यसैगरी हरिसिद्धी शाखा नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उद्घाटन गरेका छन् । देशभर सानिमा बैंकको १०८ कार्यालय र ९७ वटा एटिएम संचालनमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया