ओलीको प्रतिवेदन-एमाले फुटाउन अदालत, निर्वाचन आयोग र सभामुखको सहयोग रह्यो (पूर्णपाठ)
प्रकाशित मिति
२०७८ आश्विन १५ गते, शुक्रबार ०२:५३
माधव नेपालको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद
१५ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताएका छन् ।
५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।
अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् ।
प्रतिवेदनको पूर्णपाठ यस प्रकार छ –








प्रतिकृया