दशैँ नजिकिए पनि काठमाडौँका खसी बजार सुनसान
प्रकाशित मिति
२०७८ आश्विन १५ गते, शुक्रबार ०२:२४

१५ असोज, २०७८ काठमाडौँ : दशैँ आउन एक साता मात्रै बाँकी भए पनि काठमाडौँका खसी बजारहरुमा ग्राहकहरुको खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा यो समयमा खसी बजारमा ग्राहकको उल्लेख्य भीड लाग्ने गरेको थियो । दशैँ नजिकिए पनि ग्राहक नआएका कारण खसी व्यापारीहरु चिन्तित छन् ।
कलंकी खसी बजारका एक व्यपारीले भने– कोरोनाका कारण यसपालि खसीको व्यापार राम्रो भएको छैन । सोह्र श्राद्ध भएकाले पनि व्यापार कम भएको होला । केही दिनपछि व्यापार हुने आश गरेका छौं । उनका अनुसार अघिल्ला वर्षहरुमा यो समयमा खसी किन्नेको भीड लाग्ने गरेको थियो ।
काठमाडौँमा भरत, पश्चिमी जिल्ला र सुदूरपश्चिमबाट धेरै खसी आउने गरेको व्यवसायीले बताएका छन् । काठमाडौँका व्यवसायीले पाँच सय ८० देखि छ सय ४० रुपैयाँमा प्रतिककिलो गरी किलोमा २० देखि ३० रुपैयाँ नाफा राखेर बेच्ने गरेका छन् ।
Related
Recent News
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया